अनुसूची २
(ग) पेटेण्ट दर्ताको प्रमाणपत्रको ढाँचा
अनुसूची–२ (ग)
पेटेण्ट दर्ताको प्रमाणपत्रको ढाँचा
नेपाल सरकार
…………………मन्त्रालय
…………………..विभाग
प्रमाणपत्र संख्याः– मितिः–
टेडमार्क दर्ताको प्रमाणपत्र
पेटेण्ट, डिजायन र टेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम …………………………………….. ले …………………… मा लगाई राखेको । लगाउने भएको टेडमार्क दर्ता गरी यो प्रमाणपत्र दिइएको छ ।
…………………………
महा–निर्देशक
नवीकरण गरेको मिति नवीकरणको म्याद समाप्त हुने मिती नवीकरण गर्ने अधिकारीको सहिछाप